नेकपा (एमाले)ले आगामी भदौमा हुने दोस्रो विधान अधिवेशनको तयारीका लागि बुधबार सचिवालय बैठक बोलाएको छ। बैठकमा विधान संशोधन, राजनीतिक र सांगठनिक प्रस्ताव तयार गर्ने विषयमा छलफल हुनेछ।
एमालेभित्र ७० वर्षे उमेरहद राख्ने वा हटाउने र कार्यकारी कमिटीमा दुई वर्षभन्दा बढी लगातार बस्न नपाइने प्रावधानबारे विवाद छ। विगतमा ७० वर्षे उमेरहदका कारण केही नेता सक्रिय राजनीतिबाट बाहिरिएका थिए भने नेताहरूले उमेरहद कायम राख्नुपर्ने बताएका छन्।

















प्रतिकृया