काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ। प्रहरीले सोमबार बस्नेतलाई पक्राउ गर्न अनुमति माग्दै अदालतमा निवेदन दर्ता गरेको थियो।
अदालतका अनुसार बस्नेतविरुद्ध पक्राउ पुर्जी माग गरिएको भए पनि अनुमति दिनु नपर्ने निर्णय गरिएको हो।
बस्नेतविरुद्ध २०८० साल चैत २५ गते जबर्जस्ती करणीको आरोपमा जाहेरी दर्ता भएको थियो। तर पछि सरकारी वकिलको कार्यालयले पर्याप्त प्रमाण नपुगेको निष्कर्ष निकाल्दै उक्त मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको थियो।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया