दोश्रो त्रैमासमा वाणिज्य बैंकको खराब कर्जामा लाग्यो उकालो, एभरेष्ट बाहेक सबैको बढ्यो



Advertisement
Ads

चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा बढेको देखिएको छ। २० वटा वाणिज्यहरु बैंकमध्ये १९ वटा बैंकको खराब कर्जा बढेको छ भने एभरेष्ट बैंकको मात्रै खराब कर्जा घटेको छ।


Advertisement

गत आवको पुस मसान्तमा बैंकहरूको औषत खराब कर्जा ३.४० प्रतिशत थियो, जुन अहिले बढेर ४.४९ प्रतिशत पुगेको छ । कुमारी बैंकको खराब कर्जा सबैभन्दा बढी ६.९६ प्रतिशत रहेको छ, यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको खराब कर्जा ५.०८ प्रतिशत रहेको छ।


Advertisement

एनआईसी एसिया बैंकको खराब कर्जा सबैभन्दा बढी बढेको छ। बैंकको खराब कर्जा १.१९ प्रतिशत बाट बढेर ४.६१ प्रतिशत पुगेको छ।

adownload yeha 1 https://bajarkochirfar.com/commercial-banks-bad-loans-rose-in-the-second-quarter-with-all-but-everest-increasing | %tags

यो पनि पढ्नुहोस् 

जानकी फानान्सको खराब कर्जा ४० प्रतिशत माथि, संस्था घाटामा
https://bajarkochirfar.com/janaki-finances-bad-loans-exceed-40-percent-organization-in-loss

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर