नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिइएको छ।
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
पक्राउ परेकाहरूसँग सम्बन्धित अनुसन्धानका लागि आजै म्याद थपका लागि उनीहरूलाई विशेष अदालतमा पेश गरिने योजना रहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया