जेनजी आन्दोलनमा ठूलो क्षति व्यहोरेको चितवनको भाटभटेनी सुपरमार्केट भोलिबाट खुल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २६ गते
जेनजी आन्दोलनमा ठूलो क्षति व्यहोरेको चितवनको भाटभटेनी सुपरमार्केट भोलिबाट खुल्दै

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाट-भटेनी सुपरमार्केट, चितवन भोलि चैत २७ गते (शुक्रबार) बिहान १०:०० बजेबाट पुनः सञ्चालनमा आउँदैछ।

कम्पनीले पुनः सेवा दिन पाउँदा ग्राहकप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै, उनीहरूको धैर्य र निरन्तर विश्वासको लागि धन्यवाद दिएको छ। सबै ग्राहकलाई स्वागत गर्दै, भाट-भटेनी सुपरमार्केटले पुनः उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स