गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र नभए पनि बालबालिका, असक्त, असहाय र ९० वर्षभन्दा माथिका नागरिकलाई आवश्यक सेवा प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सेवा प्राप्तिमा कुनै बाधा नपरोस् भनेर यस्तो व्यवस्था गरिएको बताएका हुन् ।
गृहमन्त्रीले थपे, “बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त र असहाय व्यक्तिहरू, साथै ९० वर्षभन्दा माथिका नागरिकहरूले राष्ट्रिय परिचयपत्र नभए पनि सेवा प्राप्त गर्न सक्नेछन्।”












![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया