१८ प्रतिशत लाभांश पाउन मुक्तिनाथ विकास बैंकको सेयर कहिलेसम्म किन्नुपर्ने?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २६ गते
१८ प्रतिशत लाभांश पाउन मुक्तिनाथ विकास बैंकको सेयर कहिलेसम्म किन्नुपर्ने?

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन असोज ३० गते रहेको छ। कम्पनीले लाभांश वितरणको प्रयोजनका लागि असोज ३१ गते (शुक्रबार) एकदिनको बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार असोज ३० गतेसम्म कायम सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १३.५३% बोनस सेयर र कर प्रयोजनका लागि ४.६७% नगद लाभांश गरी कुल १८.२०% लाभांश वितरण गर्ने घोषणा गरेको थियो।प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो वार्षिक साधारण सभा आगामी कार्तिक १५ गते, शनिवार, बिहान १० बजे होटल ग्राण्ड पार्टी, बिरौटा, पोखरा मा बोलाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स