insta insta

बजेट भोलि संसदमा निर्णयार्थ पेश हुँदै, एमालेले लगायो ह्विप

बजेट भोलि संसदमा निर्णयार्थ पेश हुँदै, एमालेले लगायो ह्विप
Advertisement Ads

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट भोलि (असार १० गते) संघीय संसदको बैठकमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ।

बजेटमाथिको सामान्य तथा मन्त्रालयगत छलफल सकिएपछि अहिले मन्त्रीहरू जवाफ दिने चरणमा छन्। संघीय संसद सचिवालयका अनुसार, मंगलबारको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गरिनेछ।

बजेटप्रति सत्ता गठबन्धनमै रहेका केही सांसदहरू असन्तुष्ट देखिएका छन्। यस्तैमा, सत्तारूढ दल नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति र विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले मंगलबारको बैठकमा अनिवार्य रूपमा उपस्थित भई विधेयकको समर्थनमा मतदान गर्न निर्देशन दिएका छन्।

508888846 1072918368097501 3097263949518946650 n https://bajarkochirfar.com/budget-to-be-presented-in-parliament-tomorrow-for-decision-uml-imposes-whip | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स