भुजुङ्ग हाइड्रोपावरको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबार गर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २९ गते
भुजुङ्ग हाइड्रोपावरको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबार गर्न सकिने ?

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ। अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।

नेप्सेले भुजुङ्ग हाइड्रोपावरको पहिलो कारोबारका लागि न्यूनतम ९०.०४ रुपैयाँदेखि अधिकतम २७०.१२ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स