SHAREHUB SHAREHUB

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा भट्टराई नियुक्त

Advertisement Ads
युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा भट्टराई नियुक्त
Advertisement Ads

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण कुमार भट्टराईलाई नियुक्त गरेको छ।

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

unnamed 17 https://bajarkochirfar.com/bhattarai-appointed-ceo-of-united-ajod-insurance-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स