नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेप बराबर ब्याजदर दिन मिल्ने व्यवस्था गरेको छ। सोमबार सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत यो व्यवस्था ल्याइएको हो।
यस अघि बैंकहरूले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताभन्दा कम्तिमा १ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था थियो।
“बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको व्याजदर व्यक्तिगत मुद्दती निक्षेपको व्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ ।” मौद्रिक नीति समीक्षामा भनिएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया