१६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै अतिथि रिसोर्ट एण्ड स्पा, माग्यो धितोपत्र बोर्डसँग अनुमति

१६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै अतिथि रिसोर्ट एण्ड स्पा, माग्यो धितोपत्र बोर्डसँग अनुमति
AdvertisementAds

अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्काशनको अनुमति प्राप्त गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले यो आवेदन माघ २० गते बुझाएको हो।

कम्पनीले १६ करोड २५ लाख रुपैयाँ बराबरका १६ लाख २५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको छ। यस निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स