एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल ७ लाख ८० हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो।
यस आईपीओमा लगानीकर्ताले वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाइनेछ।
सेयर निष्काशनको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
यसअघि नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।



















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)
प्रतिकृया