SHAREHUB SHAREHUB

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

Advertisement Ads
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज बिहान आईपीओको बाँडफाँड गरेको हो।

कम्पनीले चैत्र २३ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७८ हजार २० जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Appollo Hydropower Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

673502203 26376314138716637 7581686464910425769 n e1777007588790 https://bajarkochirfar.com/appollo-hydropowers-ipo-allotment-completed-how-to-view-the-results | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स