नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने म्याद एक साता थपिएको छ।
पहिला तोकिएको आवेदन दिने अन्तिम म्याद १८ फागुन (आइतबार) थियो, तर तीन दिन सार्वजनिक बिदा परेको कारण इच्छुक उम्मेदवारलाई पर्याप्त समय दिने उद्देश्यले म्याद २५ फागुनसम्म बढाइएको हो।
अब इच्छुक नेपाली नागरिकहरूले कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







प्रतिकृया