सिटी होटल लिमिटेडले आफ्ना संस्थापक सेयरधनी तथा कर्मचारीहरूको लागि राखिएको सेयरको लक-इन अवधि समाप्त हुने जानकारी दिएको छ। कम्पनीले सर्वसाधारणमा सेयर बाँडफाँट गरेको मितिले तीन वर्ष पुरा भएपछि यो अवधि सकिन लागेको हो।
उक्त सेयरहरूको लक-इन अवधि आगामी २०८३ जेठ ५ गते समाप्त हुनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

City Hotel Limited
CITY|Hotels
Last Traded Price
Rs. 387.00
2.00
(-0.51%)
HighRs. 394.00
LowRs. 386.00
OpenRs. 389.00
Volume117,908
Updated on: Jul 24, 2026 15:00

