नेपाल स्टक एक्सचेन्ज (नेप्से) र एपोलो हाइड्रोपावर लिमिटेडबीच ४७ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ। यसमा सर्वसाधारणको ३० प्रतिशत (१४,१०,००० कित्ता) र संस्थापकको ७० प्रतिशत (३२,९०,००० कित्ता) सेयर समावेश छन्।
प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस कम्पनीको दोस्रो बजारमा कारोबार २०८३ जेठ २६ गतेबाट सुरु हुनेछ। कम्पनीको सेयर रजिष्ट्रार सेवा हिमालयन क्यापिटल लिमिटेडले प्रदान गर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Appolo Hydropower Limited
APHL|Hydropower
Last Traded Price
Rs. 690.00
16.70
(2.48%)
HighRs. 695.00
LowRs. 670.00
OpenRs. 670.00
Volume6,214
Updated on: Sep 7, 2026 14:59
