कोशी प्रदेश सरकारले इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मंगलबार कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
यस सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर ठगी आरोपमा १ वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । अध्यक्ष मगरसहित सहकारीका सञ्चालकहरुमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया