राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज ६ घण्टा लामो बयान जिल्ला सहकारी वकिलको कार्यालयमा सकिएको छ। बयान बिहान ९ बजे सुरु भई दिउँसो ३:३० बजे समाप्त भएको हो। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका लागि उनलाई बिहीबार काठमाडौं ल्याइएको थियो।
२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई अब तक ५ पटक म्याद थपिएको छ। बयानपछि उनलाई सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट चुपचाप बाहिर निकालिएको थियो। रास्वपा कार्यकर्ताहरू बाहिर भेला भए पनि उनीहरूले लामिछानेलाई देख्न पाएनन्। आइतबार बयानको प्रक्रिया निरन्तरता दिइने छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया