लगानीकर्ताको बर्षौंदेखिको मागको सम्बोधन, पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
AdvertisementAds
लगानीकर्ताको बर्षौंदेखिको मागको सम्बोधन, पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था
AdvertisementAds

सरकारले प्राकृतिक व्यक्तिका हकमा सेयर कारोबारको पूंजीगत लाभकरलाई अन्तिम कर हुने व्यवस्था गरेको छ। यो संगै सेयर बजारमा करका विषयमा रहँदै आएको अन्योलता हटेको छ। यसले पूंजी बजारमा उछाल ल्याउने विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स