काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। केही समयसम्म जमिन कम्पन भइरहेको अनुभव गरिएको छ। भूकम्पको कारणले काठमाडौंका नागरिकहरू त्रसित भएर सडकमा निस्किएका छन्।

हालसम्म भूकम्पको केन्द्रविन्दु र क्षतिको विवरण खुलेको छैन।

यसबाहेक, पछिल्लो समय पश्चिम नेपालमा पनि लगातार भूकम्पका घटनाहरू भइरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स