१ घण्टामै ६ अर्ब बराबरको कारोबार, सेयर बजार ३००० माथि उक्लियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ११ गते
१ घण्टामै ६ अर्ब बराबरको कारोबार, सेयर बजार ३००० माथि उक्लियो

साताको पहिलो दिन आइतबार सेयर बजारमा एक घण्टामै ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज (श्रावण ११ गते) बिहान १२ बजेसम्म नेप्से परिसूचक २०.२५ अंकले बढेर ३००२.९० विन्दुमा पुगेको छ। त्यस्तै, एक घण्टामै ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

समाचार तयार पार्दासम्म १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको सेयर घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स