सेयर बजार भोलि बिहीबार (वैशाख १८) देखि लगातार तीन दिनका लागि बन्द हुने भएको छ। विश्व मजदुर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहनेछ।
त्यसपछि शुक्रबार र शनिबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार तीन दिनसम्म बन्द रहनेछ। अब सेयर बजार आइतबार, वैशाख २१ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया