नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार अब ३ दिन पछि मात्र खुल्ने भएको छ। साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण नेप्से आगामी सोमबार मात्रै खुल्ने भएको हो।
भोलि शुक्रबार र पर्सि शनिबार सेयरबजार खुल्दैन। आउँदो आइतबार फागुन ३ गते महाशिवरात्री पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकोले सो दिन पनि कुनै कारोबार हुँदैन।
यसअनुसार लगानीकर्ताले तीन दिनको बिदापछि आगामी सोमबार, फागुन ४ गते बिहान ११ बजेपछि मात्र सेयर खरिदबिक्री गर्न पाउनेछन्।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)


![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया