नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भएको छ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा कर्जा खरिदबिक्रीका लागि गरिने जोखिमभार सम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरिएको छ।
२०८१/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका क्रममा हायर पर्चेज कर्जाको जोखिमभार घटाईएको भएता पनि सेयर धितो कर्जामा ५० लाख माथि १२५% जोखिमभार कायमै छ। सेयर बजारका लगानीकर्ताहरुले सेयर धितोकर्जामा लगाईएको १२५% को जोखिमभार लाई १००% मा झार्नुपर्ने माग लामो समय देखि गरिरहेका थिए। अब राष्ट्र बैंकले यो विषयलाई सम्बोधन गर्ने देखिएको छ।



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया