सुप्रिम सहकारी प्रकरण: रवि लामिछानेले हस्ताक्षर गरेको चेक भेटियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
सुप्रिम सहकारी प्रकरण: रवि लामिछानेले हस्ताक्षर गरेको चेक भेटियो
AdvertisementAds

रवि लामिछाने, जो सहकारी रकम हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्, बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर रकम फिर्ता गरेको पाइएको छ। लामिछानेको हस्ताक्षर भएको चेक प्रहरीले फेला पारेको हो। अनुसन्धानका क्रममा लामिछानेले चेक मार्फत रकम फिर्ता गरेको स्वीकार गरे पनि, उनले यसमा आफ्नो अनविज्ञता व्यक्त गरेका छन्।

सुप्रिम सहकारीमा करीब १ अर्ब ३१ करोड रूपैयाँ जम्मा गरिएकोमा ८६ करोडभन्दा बढी रकम अपचलन भएको र गोर्खा मिडिया नेटवर्कमा झन्डै साढे १६ करोड रूपैयाँ गैरकानुनी ढंगले लगिएको पाइएको छ। लामिछानेले गोर्खा मिडियामा रकम ल्याउने जिम्मेवारी अध्यक्ष जिबी राईको रहेको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स