SHAREHUBSHAREHUB

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १८ गते
AdvertisementAds
लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने
AdvertisementAds

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यस वर्ष पनि लाभांश नदिने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७६/७७ यता लाभांश वितरण गरेको छैन ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारणसभाले पारित गर्नेछ ।
।
यस्तो छ कम्पनीको लाभंस इतिहास:

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स