बजार बढ्दा कुन कुन उपसमूह घटे ?

बजार बढ्दा कुन कुन उपसमूह घटे ?

आज सेयरबजार ४०.७६ अंकले बढेर २७९६.३८ मा बन्द भएको छ। आज नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह घटेको छ। सबैभन्दा बढि   होटल एंड टुरिजम उपसमूह ४८८.३१ अंकले बढेको छ भने सबैभन्दा बढी फाइनान्स उपसमूह १६४.७४ अंकले घटेको छ।

यस्तै, उपसमूहहरु लाईफ इन्स्योरेन्स, फाइनान्स, होटल एंड टुरिजम, नन् लाईफ इन्स्योरेन्स,  इन्भेष्टमेन्ट , हाइड्रो बढेका छन् भने  बैंकिङ, विकास बैंक,  माइक्रोफाइनान्स, उत्पादन, म्युचुअल फन्ड उपसमूहहरु घटेका छन्।

आजको सेयरबजार 12 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%89%e0%a4%aa%e0%a4%b8%e0%a4%ae%e0%a5%82%e0%a4%b9 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स