insta insta

बजार घट्दा कुन कुन उपसमूह बढे ?

बजार घट्दा कुन कुन उपसमूह बढे ?
Advertisement Ads

आज सेयरबजार ५.२९ अंकले घटेर २७५५ मा बन्द भएको छ। आज नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूह घटेको छ भने ६ उपसमूह बढेको छ। सबैभन्दा बढि  ट्रेडिङ उपसमूह १३३.९३ अंकले घटेको भने सबैभन्दा बढी लाइफ इन्स्योरेन्स उपसमूह ४७४. ७४ बढेको छ।

यस्तै, उपसमूहहरु लाईफ इन्स्योरेन्स, फाइनान्स, होटल एंड टुरिजम, नन् लाईफ इन्स्योरेन्स,  इन्भेष्टमेन्ट  बढेका छन् भने  बैंकिङ, विकास बैंक, हाइड्रो, माइक्रोफाइनान्स, उत्पादन, म्युचुअल फन्ड उपसमूहहरु घटेका छन्।

 

आजको सेयरबजार 9 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%89%e0%a4%aa%e0%a4%b8%e0%a4%ae%e0%a5%82%e0%a4%b9 | %tags

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स