We are the fastest-growing financial news portal, delivering up-to-date information on Nepal's share market and economic landscape. Get real-time updates on the Nepal Stock Exchange (NEPSE) with live market data, trading activities, floorsheets, indices, shares, AGMs, book closures, dividends, bonuses, and cash updates. Explore comprehensive coverage of mutual funds, debentures, promoter shares, public shares, and IPOs for in-depth company insights. We provide detailed investment insights on banks, insurance companies, finance sectors, and the hydropower industry. Stay informed on politics, the business environment, international economy, and trade within Nepal. Our reports on SEBON and CDSC ensure accurate, timely, and comprehensive financial news and analysis. Visit Bajarkochirfar for all your financial news needs. Bazarkochirfar, bazar ko chirfar, bajar ko chirfar, bajarkochirfar, बजारको चिरफार, बजार चिरफार, chirfar
BizShorts Unicode English
  • Searching...
  • No companies found
BAJARKO CHIRFAR
  • सेयर बजार
  • नेप्स उपसमुह
  • निजि क्षेत्र
  • अर्थतन्त्र
  • Social Media

सेयर बजार

कम्पनी चिरफार
New Investment Insights
नेप्स उपसमुह
New आईपिओ/एफपिओ
New वित्तीय विवरण
साधारण सभा
हकप्रद सेयर
ऋणपत्र
लिलामी
लाभांश

नेप्स उपसमुह

बैंकिङ
बीमा
विकास बैंक
लघुवित्त
फाइनान्स
हाइड्रोपावर
उत्पादन तथा प्रशोधन
होटल र पर्यटन
म्युचुअल फण्ड

निजि क्षेत्र

रोजगारी
कर्पोरेट
कृषि
पर्यटन
ऊर्जा
उड्डयन
पूर्वाधार
उद्यम
इन्फोमर्सियल

अर्थतन्त्र

New सूचना प्रबिधि
वाह ! राजनीति
स्टार्टअप
अटो
शिक्षा
बजेट भाषण

Social Media

Facebook
Youtube
Linkedin
Tiktok
Instagram
IPO Calender
Market Tool
Corporate Notices

Featured Story

बालेन सरकारको पहिलो 'नीति तथा कार्यक्रम': सरकारको आगामी योजना कस्तो छ? [LIVE]
4 months ago Read
सेयर बजार
नेप्से उपसमुह आईपिओ/एफपिओ लिलामी ऋणपत्र लाभांश वित्तीय विवरण साधारण सभा कम्पनी चिरफार
IPO Calendar
राजनीति
अर्थतन्त्र
निजि क्षेत्र
इन्फोमर्सियल उड्डयन उद्यम ऊर्जा कर्पोरेट कृषि पर्यटन पूर्वाधार सूचना प्रबिधि रोजगारी शिक्षा
सूचना प्रबिधि
Notices
Announcements Goverment Scheme JOB Notice Financial Report
BAJARKO CHIRFAR

खोज्नुहोस्

  • Searching...
  • No companies found

प्रचण्डको दाबी: नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १६ गते
० प्रतिकृया
Share
प्रचण्डको दाबी: नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो
AdvertisementAds
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्। नेपालगन्जमा आयोजित पत्रकार  सम्मेलनमा  उनले नयाँ शक्ति बन्नका लागि राजनीतिक परिवर्तनको प्रक्रिया पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए।
‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो। आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो। त्यो एजेन्डा माओवादीसँग मात्रै छ’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले एजेन्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेन्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ।’ उनले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेन्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेन्डा हुने उल्लेख गर्दै उनले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास दाबी गरे। अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए।
 पार्टीको नेतृत्वबारे उनले आफूले लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आए पनि अब नयाँ नेतृत्व तयार गर्न सिस्टम बसाउने सोचमा रहेको खुलासा गरे। उनले पार्टी फुट्ने हल्लालाई निराधार बताउँदै, माओवादी घटकहरूको एकता र समाजवादी मोर्चाको सुदृढीकरणमा ध्यान दिने योजना रहेको जानकारी दिए।
तेस्तै, उनले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताउँदै सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उनले आफू सरकार हुँदासमेत चारमहिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढीकरण गरेर लैजाने बताए। साथै, प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत काम गरिरहेको आरोप लगाउँदै, आवश्यकता परेमा सडकमा उत्रिन सक्ने चेतावनी पनि दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंले पहिले नै प्रतिक्रिया दिइसक्नु भएको छ।
prachanda

प्रतिकृया

Add as a preferredNews Source on Google
NEW
Subscribe to our YouTube Channel
AdvertisementAds

ताजा समाचार

विद्युत महसुलमा भ्याट हटाउन अर्थमन्त्री सहमत भन्ने समाचारबारे सचिवालयको आपत्ति

विद्युत महसुलमा भ्याट हटाउन अर्थमन्त्री सहमत भन्ने समाचारबारे सचिवालयको आपत्ति

यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?

यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?

ब्रोकरको प्रणालीमा आएको समस्या समाधान नभएपनि भोलि सेयर बजार खुल्ने !

ब्रोकरको प्रणालीमा आएको समस्या समाधान नभएपनि भोलि सेयर बजार खुल्ने !

पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित

पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?

चर्चित

१

रिलायन्स स्पिनिङ मिल्सले कति दिँदैछ लाभांश ?

२

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

३

एक हाइड्रोपावर कम्पनीले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति, कति प्रतिशत निष्काशन गर्ने ?

४

घटेको पूँजीगत लाभकर कहिलेदेखि लागू हुन्छ?

५

कहिले हुँदैछ बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

Follow Us

Facebook
YouTube
Instagram
Tiktok
LinkedIn

चिरफार फोकस

यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?

यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?

वाइकोले ब्रोकर एसोसिएसनलाई पठाएको थियो साइबर आक्रमण भएको पत्र (पत्रसहित)

वाइकोले ब्रोकर एसोसिएसनलाई पठाएको थियो साइबर आक्रमण भएको पत्र (पत्रसहित)

खल्तीबाट इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै, प्रयोगकर्ता झुक्किए

खल्तीबाट इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै, प्रयोगकर्ता झुक्किए

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !

कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]

कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]

सम्बन्धित खबर

विद्युत महसुलमा भ्याट हटाउन अर्थमन्त्री सहमत भन्ने समाचारबारे सचिवालयको आपत्ति
२०८३ आश्विन ५ गते
अर्थतन्त्र

विद्युत महसुलमा भ्याट हटाउन अर्थमन्त्री सहमत भन्ने समाचारबारे सचिवालयको आपत्ति

पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित
२०८३ आश्विन ५ गते
HIGHLIGHT NEWS

पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?
२०८३ आश्विन ५ गते
HIGHLIGHT NEWS

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?

वित्तीय अपराध रोक्न सबै सरकारी निकायबीच समन्वय आवश्यक: गभर्नर पौडेल
२०८३ आश्विन ५ गते
अर्थतन्त्र

वित्तीय अपराध रोक्न सबै सरकारी निकायबीच समन्वय आवश्यक: गभर्नर पौडेल

साइबर आक्रमणको घटना लुकाउन खोज्दा आज बजार बन्द, लगानीकर्ताले व्यहोरेको क्षतिको जिम्मेवार को?
२०८३ आश्विन ५ गते
HIGHLIGHT NEWS

साइबर आक्रमणको घटना लुकाउन खोज्दा आज बजार बन्द, लगानीकर्ताले व्यहोरेको क्षतिको जिम्मेवार को?

जापानको सेयरबजार अचानक बन्द भएपछि कर्मचारी र प्रणाली बनाउने कम्पनीमाथि के कारबाही भयो ?
२०८३ आश्विन ५ गते
सेयर बजार

जापानको सेयरबजार अचानक बन्द भएपछि कर्मचारी र प्रणाली बनाउने कम्पनीमाथि के कारबाही भयो ?

र्यान्समवेयर आक्रमण भनेको के हो? कसरी हुन्छ र किन खतरनाक छ?
२०८३ आश्विन ५ गते
Notificatioon

र्यान्समवेयर आक्रमण भनेको के हो? कसरी हुन्छ र किन खतरनाक छ?

काठमाडौं उपत्यकामा राति यी रुटमा ३० वटा बस चल्ने
२०८३ आश्विन ४ गते
Notificatioon

काठमाडौं उपत्यकामा राति यी रुटमा ३० वटा बस चल्ने

सिफारिस

यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?

यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?

ब्रोकरको प्रणालीमा आएको समस्या समाधान नभएपनि भोलि सेयर बजार खुल्ने !

ब्रोकरको प्रणालीमा आएको समस्या समाधान नभएपनि भोलि सेयर बजार खुल्ने !

पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित

पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?

साइबर आक्रमणको घटना लुकाउन खोज्दा आज बजार बन्द, लगानीकर्ताले व्यहोरेको क्षतिको जिम्मेवार को?

साइबर आक्रमणको घटना लुकाउन खोज्दा आज बजार बन्द, लगानीकर्ताले व्यहोरेको क्षतिको जिम्मेवार को?

वाइकोले ब्रोकर एसोसिएसनलाई पठाएको थियो साइबर आक्रमण भएको पत्र (पत्रसहित)

वाइकोले ब्रोकर एसोसिएसनलाई पठाएको थियो साइबर आक्रमण भएको पत्र (पत्रसहित)

BAJARKO CHIRFAR
AddressMid Baneshwor, Kathmandu
For News
01-4598240 / 9767588865[email protected]
For Advertisement
9767588864[email protected]
Collaborate with Us
Follow Us
Discover Us Faster
Add as a preferredNews Source on Google
NEW
Subscribe Us
Subscribe to our YouTube Channel
Company Info

Infonomics Nepal Pvt. Ltd.

Info Dept. Reg: 4347-2080/2081

Press Council Reg: 4347-2080/2081

© 2026 BAJARKO CHIRFAR . All Rights Reserved.
About UsOur TeamContact Us
Designed & Developed by Lumbini Host
होमपेजबिज शर्ट्स