instainsta

पैयु खोला हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २० गते
पैयु खोला हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
AdvertisementAds

पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने निर्णय गरेको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपीओ जारी गर्ने प्रस्ताव सहित असार ३ गते विशेष साधारण सभा कम्पनीको कार्यालय टोखा, काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्नेलगायतका प्रस्तावहरु पेश हुनेछन् ।

#BajarkoChirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स