नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीको सेयर संरचना परिवर्तन पश्चात संस्थापक तर्फ ५१.४९ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४८.५१ प्रतिशत कायम भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिवर्तित सेयर संरचना अभिलेख गर्न अनुरोध गरेसँगै कम्पनीको कुल सेयर संख्या १ करोड ३९ लाख ७७ हजार ६४३ कित्तामध्ये संस्थापकतर्फ ७१ लाख ९६ हजार ५०५.७४ कित्ता र सर्वसाधारणतर्फ ६७ लाख ८१ हजार १३६.९८ कित्ता अभिलेख गरिएको नेप्सेले जानकारी दिएको छ ।
#BajarkoChirfar #Bazarkochirfar














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया