नेप्से १४५.०५ अंकले घट्दा कुन उपसमुहमा के भयो?

नेप्से १४५.०५ अंकले  घट्दा कुन उपसमुहमा के भयो?
Advertisement Ads

आज सेयरबजार १४५.०५ अंकले घट्दा सवैभन्दा बढी फाइनान्स उपसमूह ८.२७ प्रतिशतले घटेको छ। दिनभरको सेयर कारोबारमा सबै उपसमुहहरुमा गिरावट देखिएको छ।

प्रमुख उपसमूहहरु बैंकिङ ५.९६%, विकास बैंक ५.४३%, होटल ८.०३%, हाइड्रोपावर ४.७४%, लाईफ इन्स्योरेन्स ६.३३%, माइक्रोफाइनान्स ३.८३% र नन् लाईफ इन्स्योरेन्स उपसमूह ५.०२ प्रतिशतले घटेका छन्।

थप सूचीमा हेर्नुहोस्:

आजको सेयरबजार 14 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a5%a7%e0%a5%aa%e0%a5%ab-%e0%a5%a6%e0%a5%ab-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स