ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारण सभा कम्पनीको कार्यालय, ठमेल , काठमाडौंमा विहान १० बजे बस्ने निर्णय गरेको हो ।
सभामा आईपीओ निष्कासन सँगै हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।
#BajarkoChirfar








![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया