टी-२० विश्वकपको उत्सव मनाउँदै काठमाण्डौ महानगर, भोलि टुँडिखेलमा कन्सर्ट र खेल लाईभ देखाउने

टी-२० विश्वकपको उत्सव मनाउँदै काठमाण्डौ महानगर, भोलि टुँडिखेलमा कन्सर्ट र खेल लाईभ देखाउने
Advertisement Ads

काठमाडौँ महानगरपालिकाले खेलकुद मन्त्रालयसँगको सहकार्यमा विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ सहित कन्सर्टको आयोजना गर्ने भएको छ।
भोलि नेपाल टी–२० विश्वकपको पहिलो खेल बेलुका ९ः१५ बजे नेदरल्याण्ड्सवीरुद्ध खेल्दै छ । सोही अवसरमा महानगरले टुँडिखेलमा कन्सर्ट र खेलको लाइभ देखाउने तयारी गरिरहेको छ| भोलि ५ बजे बाट सुरु हुने कन्सर्टमा इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले, भ्योमा र प्रताप दासले प्रस्तुति दिने छन।

आजबाट सुरु भएको टी–२० विश्वकपमा २० राष्ट्र सहभागी छन् । नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन् ।
445364730 966221105509746 617446478746514354 n https://bajarkochirfar.com/%e0%a4%9f%e0%a5%80-%e0%a5%a8%e0%a5%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%ae%e0%a4%a8%e0%a4%be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स