साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ |आज परिसुचक ०.79 प्रतिशतले बढेर २०१८.७६ को बिन्दुमा कायम भएको छ |
१०३ कम्पनीको सेयर मूल्यमा विद्दि भएको छ भने १३९ कम्पनीको मूल्य घटेको छ र ३ वटा कम्पनीको सेयर मुल्यमा कुनै परिवर्तन आएको छैन | आज लघुवित्त वित्तिय संस्थाहरुमा आकर्षण बढी देखिएको छ | हिमालयन लघुवित्त वित्तीय संस्था, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्थाको मुल्यमा सर्केट लागेको छ |
कारोबार रकमको आधारमा सीईडीबि हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ |
#bajarkochirfar










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







प्रतिकृया