गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले इङगेजमेन्ट गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
गायक महेशले फेसबुकमा लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरूलाई अहिले बधाईको ओइरो लागेको छ ।
उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।
#Bajarkochirfar #bazarkochirfar















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया