पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले क्रिकेटप्रेमीहरूको ध्यान विश्वकपमा भइरहँदा ‘चान्स पायो कि नेपालीले गर्छ’ गीत सार्वजनिक गरेका छन् ।
उक्त गीतमा ओलीको शब्द रचना रहेको छ भने सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर रहेको छ । उनलाई गीतमा आरसी रिमालले साथ दिएका छन् । त्यस्तै, साहस शाक्यको संगीत संयोजन रहेको छ ।
एक दशकपछि टि-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो । गायक खनालले बिहीबार आफ्नै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका हुन् ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया