तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुने भएको छ ।
सर्वोच्च अदालतको प्रशासन शाखाले सोमबार एक सूचना जारी गर्दै, अदालत बन्द भए पनि न्याय प्रशासन ऐन, २०७३ को धारा २६ अनुसार उक्त अवधिमा पर्ने भाइटीका र शनिबार बाहेकका अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुनेछ।
यसका लागि अदालतमा सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने सूचनामा उल्लेख छ ।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया