एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो। बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांशसहित कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
लाभांश प्राप्त गर्न योग्य हुन, आजसम्म सेयरधनी कायम रहनुपर्छ, किनकि बैंकले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
लाभांश असोज २० गतेको ३०औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया