एनएमबि क्यापिटलले १७ प्रतिशत नगद लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १ गते
एनएमबि क्यापिटलले १७ प्रतिशत नगद लाभांश दिने
AdvertisementAds

एनएमबि क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारणसभा कात्तिक ३० गते नक्साल, काठमाडौंमा बोलाएको छ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वित्तीय विवरण पारित गरिनेछ। साथै, २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र ६० हजार ९१५ रुपियाँ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च पारित गर्ने प्रस्ताव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स