कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ र गोलभेँडा सानो लोकलको २५रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आलु रातोको ७२, आलु सेतोको ५५, काउली स्थानीयको १००, मकैबोडीको १४०, लौकाको ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, प्याज हरियोको २२०, केरा दर्जनको १६०, अनारको ४०० रुपैयाँ कायम हुँदा स्कुसको ८० र कुरिलोको ३५० रुपैयाँ कायम भएको छ ।
साथै, राजा च्याउको ३००, लसुन सुकेको नेपालीको २००, अदुवाको २४० रुपैयाँ कायम भएको समितिले बताएको छ।












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया