आज कति पुग्यो तरकारीको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २८ गते
आज कति पुग्यो तरकारीको मूल्य ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १३०, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५६, लौका ४०, हरियो फर्सी ७०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यस्तै, मालदह आँप २२०, लप्सी ६०, हरियो धनिया १००, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. साउन २८, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स