कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी मूल्य ७५ रुपैयाँ भएको छ, हिजोको तुलनामा ठूलो गोलभेडा ५ रुपियाँ प्रतिकिलोले घटेको हो ।
त्यस्तै सानो लोकल गोलभेडाको औसत मूल्य भने प्रतिकेजी मूल्य रू २५ ,गोलभेडा (टनेल) सानोको अधिकतम मूल्य प्रतिकेजी रू ४० कायम भएको छ । रातो आलुको अधिकतम मूल्य प्रतिकेजी रू. ६८ रहेको छ, हिजोको तुलनामा रातो आलु ४ रुपियाँले घटेको हो । रातो मुडेको आलुको अधिकतम मूल्य प्रतिकेजी रू ५२ र सेतो आलुको अधिकतम मूल्य ५५ रुपैयाँ रहेको छ ।
प्याज हरियो अधिकतम मूल्य प्रतिकेजी रू २०० त्यस्तै ,बन्दा लोकल अधिकतम मूल्य रू ५० ,आँप(मालदह) अधिकतम मूल्य रू १२० किनबेच भईरहेको छ ।






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)

![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया