यो वर्षको दसैंतिहारका लागि नेपाल राष्ट्र बैंकले आज (असोज १३) देखि सुकिला नोट सटही सुविधा सुरु गरेको छ।
नयाँ नोट नछापे पनि राष्ट्र बैंकले पुराना सुकिला नोटहरू प्रयोगमा ल्याएर सटही व्यवस्था मिलाएको छ।
नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरू, र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा सुविधा उपलब्ध गराइएको छ।
गत वर्षहरूझैं, यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका ५, १०, २०, ५०, र १०० दरका नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया