नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले साउन १४ गते अर्थात् आज(सोमबार) प्रवक्तामा रामु पौडेललाई नियुक्त गरेको हो । यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट रहेका थिए ।
राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेललाई आजदेखि कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । विशिष्ट श्रेणी अधिकृत रामु पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया