अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यले गुठीको जग्गा मिचेको पाएपछि ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खालभत्काउन महानगरपालिकाका मेयर चिरिबाबु महर्जन स्वयं उपस्थित थिए।
आयुक्त डा. अमात्यले सम्पदाको जग्गा मिचेको पाइएपछि महानगरले बारम्बार जग्गा खाली गराउन आग्रह गरेपनि अँटेरी गरेपछि डोजर चलाएको महानगरले जनाएको छ ।

















प्रतिकृया