नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको आरोपमा अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको हो।
यसअघि पनि विज्ञप्ति जारी गर्दा सचेत गराइसकिएको स्मरण गर्दै समितिले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया