नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो संस्थापक समूहको ४ लाख ८८ हजार ३०९ कित्ता सेयर बिक्रीमा राखेको छ। हालका लागि यी सेयरमा बैंककै संस्थापक सेयरधनीहरू मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ र काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिस्टार कार्यालयमा निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ।
यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूले निवेदन दिएनन् भने बाँकी सेयर अन्य व्यक्ति तथा संस्थाहरूलाई बिक्रीका लागि खुला गरिने बैंकले जनाएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया