प्रभु बैंक लिमिटेडले कुल ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यसमा, २ लाख ६२ हजार ८१० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि र ६८ हजार ७६९ कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि छुट्याइएको छ।
सर्वसाधारण लगानीकर्ताले सेयर खरीदको लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ भने संस्थापक सेयरधनीलाई ३५ दिनको समय दिइएको छ।
सेयर किन्न इच्छुक लगानीकर्ताले काठमाडौं, बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया